देश

कोरोनाले पोखरामा थप ३ को मृत्यू, गण्डकीमा मृतकको संख्या ६३ पुग्यो

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड१९)का कारण पोखरामा थप ३ जनाको मृत्यू भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम र प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार विहान जारी गरेको विज्ञप्तीमा पोखराका दुई अस्पतालमा उपचाररत ३जनाको उपचारका क्रममा कोरोनाले मृत्यू भएको जनाएको हो । मृत्यू हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ का ५२ वर्षिया महिलाको कोरोनाले मृत्यू भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाब दिएकी उनलाई कोरोना पुष्टी भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा… पुरा पढौ

आज दशैंको नवौं दिन महानवमी, सिद्धिदात्रीको पूजा र बलि दिएर मनाईदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि… पुरा पढौ

कोरोना संक्रमित क्वीन्स पार्क होटलका सञ्चालकको मृत्यू

पोखराका एक पर्यटन व्यवसायीको कोरोनाका कारण मृत्यू भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर लेकसाईडमा क्वीन्स पार्क होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायीको कारोना लागेर मृत्यू भएको हो । ४६ वर्षिय उनको शुक्रबार राती १० बजे कोरोनाले मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत ती व्यवसायीको उपचारका क्रममा मृत्यू भएको अस्पताल श्रोतले बताएको छ । उनी गत असोज ३० गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पताल आएकाउनको… पुरा पढौ

दुई हजार २२५ मा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० सङ्क्रमित थपिएका छन् । प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै… पुरा पढौ

आगलागी हुँदा तीन घरपरिवारको बिचल्ली

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात सबै जलेको छ ।स्थानीय बासिन्दा सङ्ग्राम तामाङका अनुसार बिचल्लीमा पर्नुभएका उहाँहरुलाई छिमेकीका सहयोगमा बसोबासको ब्यवस्था मिलाइएको छ । सुरेशका घरबाट आगलागी शुरु भएको जनाइएको छ ।वडाध्यक्ष लालबहादुर श्रेष्ठले तीन घरपरिवारको बसाइ व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गरिरहेको बताउनुभयो । ‘अन्नपात सबै… पुरा पढौ

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

कृष्ण न्यौपानेनेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिनुभयो । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् । सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी… पुरा पढौ

सीमा क्षेत्रमा बेहोशको उद्धार गरी आफन्तलाई जिम्मा

पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ । भारतको उत्तराखण्ड राज्यको गढवालबाट मजदूरी गरी दशैंँ मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा र २० वर्षीय सन्तोष बुढालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।“सीमा क्षेत्रमै बेहोस अवस्थामा भेटिएका दुवैलाई सामान्य उपचारपछि महाकाली अस्पतालमा भर्ना गरिएपछि होश खुल्यो”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, “होश खुलेपछि परिवारजनसँग सम्पर्क गराई जिम्मा लगाएका छाँैं ।”दुवैले भारतीय सीमावर्ती बजार वनबासा पुगेर… पुरा पढौ

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ । रासस पुरा पढौ

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।विस्थापित परिवारका पुस्ताँैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दशैंँको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।दशैंँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा… पुरा पढौ

दशँैको आठौँ दिन ः कुछी भ्वय् खाँदै नेवार समुदाय

कुछी अर्थात दुई माना, भ्वय् अर्थात भोज । नेवार समुदायले दशैँको महाअष्टमीको अवसरमा आज साँझ कुछी भ्वय् खाएर महाअष्टमी पर्व मनाउँदैछन । यसका लागि बिहान सबैले घरघरमा दशैँको मासु भित्र्याएका छन । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार आज दशैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । दशैँलाई नेवार समूदायले मोहनी नखःको रुपमा मनाउँछन ।… पुरा पढौ