आज पुसको १६ गते अर्थात ४५ औं राष्ट्रिय मेलमिलाप एकता दिवस। हरेक वर्षको पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप एकता दिवसको रुपमा मनाइन्छ। आजका दिन संपूर्ण राजनैतिक पार्टी, तिनका अनेक भगिनी संगठनहरुले प्रजातान्त्रिक अभ्यासमा इतिहासका ति विशेष कालखण्डका महान जननेताहरु वीपी. कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई आदिका तस्वीरमा माल्यार्पण गर्दै राष्ट्रिय मेलमिलापमा उहाँहरुको योगदानको चर्चा गर्ने गरिन्छ। राष्ट्रिय मेलमिलाप दिवसलाई सदासयता दिवसको रुपमा पनि लिने गरिन्छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली काँग्रेसको संस्थापक नेता वीपी कोइरालालाई…
पुरा पढौ