२८२४ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

पोखरा उद्योग वाणिज्य संघका महासचिव पोखरेललाईपनि कोरोना संक्रमण

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीसहित परिवारका ६ जनालाई कोरोना

प्रचण्डको फोनपछि कर्णालीमा मन्त्री परिषद पुर्नगठन स्थगित

पर्यटन प्रवद्र्धनमा पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका
पोखराको समग्र पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका रहेकामा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घको ४७औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित सङ्ग्रहालय परिसरमा आयोजित कार्यक्रममा वक्ताले पर्वतीय पर्यटनको अध्ययन अवलोकनका लागि सङ्ग्रहालय आकर्षक गन्तव्य बनेको बताएका हुन् । नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले प्राकृतिक सुन्दरताले युक्त पोखरामा सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय छुटाउनै नहुने गन्तव्यका रुपमा विकास भएको बताए । “विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस कोभिड–१९ को कारण…
पुरा पढौ
नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर्न निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अङ्ग्रेजीमा नेपाल प्रयोग गर्न निर्णय गरेको छ । नियोगले नेपालको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अङ्ग्रेजीमा Federal…
पुरा पढौ
धानुकको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक मदन मण्डल को निधनप्रति दुःख व्यक्त गरेका छन् । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका–५ निवासी धानुकको उपचारका लागि आज काठमाडौंँ ल्याइँदै गर्दा बाटामै निधन भएको हो । सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् । धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले उनको निधनबाट एक होनहार…
पुरा पढौ
पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ?

कर्णालीका मुख्यमन्त्री शाहीले ओली पक्षलाई हटाएर नया मन्त्री थप्दै


आज २०८३ साल भाद्र २१ गते आइतवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखरामा रगतमा हुने खराब बोसो (टिजी) र…
पोखरा । पोखराको मुटु सभागृह चोकमा अत्याधुनिक मल्टिब्रान्ड इलेक्ट्रोनिक्स तथा होम अप्लायंसेज शोरुम ‘बिग डिजिटल’ शनिबारदेखि सञ्चालनमा आएको छ । सोनित बुद्धाचार्य र संकल्प शाक्यको…
कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनको अवसरमा समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले अधिकारकर्मी तथा पत्रकार मधु पन्थीलाई सम्मान गरेको छ… 