प्रधानमन्त्रीले लगाए राष्ट्रपतिको हातबाट टीका

कोरोना प्रभाव : राष्ट्रपति, प्रधानमन्त्री र पूर्व राजाले सर्वसाधारणलाई टीका लगाई दिएनन्

कोरानाले पोखरामा २ सहित गण्डकी प्रदेशमा ४ को मृत्यू, मृतक संख्या ६७ पुग्यो

दशैं घर परिवारमै सिमित गर्न आग्रहसहित मुख्यमन्त्रीले दिए शुभकामना
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दशैंलाई घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै दशैंको शुभकामना दिएका छन् । मुख्यमन्त्री गुरुङले सोमबार शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा मनाईन लागेकाले दशैंको टीका घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका हुन् । साथै उनले परिवारमा बस्दापनि सामाजिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको आवश्यक्ता अनुसार प्रयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री गुरुङले बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा…
पुरा पढौ
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दशैं मनाउन नेकपा अध्यक्षको अपिल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गर्नुभएको छ । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गर्नुभएको हो । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली समुदायले मनाउने विभिन्न…
पुरा पढौ
आज बडादशैंको मुख्य दिन बिजयादशमी, टीका र जमरा ग्रहण गरेर मनाईदै

दशैंको टीकाको उत्तम साईत १० बजेर १९ मिनेटमा

मन्तव्य व्यक्त गर्दै मन्त्री भट्ट

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उहाँ आज घर फर्कनुभएको हो ।गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएको थियो । उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक…
पुरा पढौ
मुख्य न्यायाधीवक्ता घिमिरेसहित परिवारका ३ जना कोरोना संक्रमण


आज २०८३ साल भाद्र ९ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा, ७ भदौपोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा…
पोखरा, भदौ ७। पोखरा ट्रेड मलको दोस्रो तलामा महिलालाई लक्षित गरी जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा आएका छन्। नेपाली महिलाहरूको महान् पर्व हरितालिका…
पोखरा कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ… 