पोखरा, चैत ३ पोखराका ट्याक्सी चालकहरुले आफूहरुलाई ट्राफिक प्रहरीहरुले हेपेर बोल्ने गरेको भन्दै गुनासो गरेका छन् । एवान ग्रेटर नेपाल यातायात प्रालिले बुधबार पोखरामा आयोजना गरेको नया वर्षको शुभकामना आदानप्रदान, ट्राफिक सचेतना एवम् क्यालेण्डर विमोचन कार्यक्रमको खुल्ला छलफलमा बोल्दै ट्याक्सी ड्राइभरहरुले आफूहरुलाई ट्राफिक चेकिङमा बसेका ट्राफिक प्रहरीहरुले बिना कारण तँ भनेर हेप्ने, दुव्र्यवहार गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डे समक्ष गुनासो गरेका हुन् । कार्यक्रमको शुरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख पाण्डेले ट्राफिक…
पुरा पढौ