पोखरा, माघ ६ पोखरा पर्यटन परिषदको आयोजनामा आज पोखरामा प्रथम दाईं महोत्सव गरिएको छ । पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा आयोजित महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिं गुरुङले उद्घाटन गरेका थिए । यसअघि गत असार १५ गते भएको रोपाईं महोत्सव भएकै स्थानमा गरिएको रोपाईं महोत्सवमा १० वटा गोरु लगाएर दाईं गरिएको हो । महोत्सवमा धान चुट्ने, धानको राश बनाउने, धान बत्ताउनेदेखि दाईं गर्नेसम्मका कार्य गरिएको थियो । महोत्सवको अवसरमा दाईंमा सहभागी हुनेहरुलाई परम्परागत दाईंको झल्को दिन खाजा…
पुरा पढौ