देश

एमाले कास्कीको सचिवमा दर्शन लामा बिजयी

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको सचिवमा दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पुरा पढौ

एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी बिजयी

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री बिजयी भएका छन् । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै बिजयी भएका हुन् । बिजयी अधिकारीले ५५१ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी माधव बास्तोलाले ३४७ मत प्राप्त गरे । पुरा पढौ

एमाले कास्कीमा ५७४ मत गन्दा बैनबहादुर १३७ मतले अगाडि

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको मतगणना जारी छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले अग्रता जारी राखेका छन् । हालसम्मको गणनामा अधिकारीले प्रतिष्पर्धी माधव बास्तोलालाई १३७ मतान्तरले पछि पारेका छन् । कुल ५१२ मत गणना सकिदा अधिकारीले ३४९ मत ल्याएर अग्रता बनाउँदा उनका प्रतिष्पर्धी माधव बास्तोलाले २१२ मत ल्याएका छन् । अर्का उम्मेदवार विवेक त्रिपाठीले १३ मत ल्याएका छन् । पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा बैनबहादुरको ७० मतको अग्रता

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको मतगणना शुरु भएको छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले अग्रता लिएका छन् । हालसम्मको गणनामा अधिकारीले प्रतिष्पर्धी माधव बास्तोलालाई ७० मतान्तरले पछि पारेका छन् । अधिकारीले १७९ मत ल्याएर अग्रता बनाउँदा उनका प्रतिष्पर्धी माधव बास्तोलाले १०९ मत ल्याएका छन् । अर्का उम्मेदवार विवेक त्रिपाठीले ९ मत ल्याएका छन् । पुरा पढौ

समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्ति आवश्यकः मन्त्री शर्मा

चैत १३ दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छन् । समाजवादी मोर्चा नेपाल घोराही उपमहागरपालिका–१७ र १८ को संयुक्त वडा भेलालाई आज सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन आग्रह गरेकी छन् । उनले भनिन्, “देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने छ ।” सरकारका प्रवक्तासमेत रहेकी शर्माले वर्तमान सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने… पुरा पढौ

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्क भएर लगानी गर्नुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ

चैत १३ चीन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘उदाउँदो नेपाल : लगानीको सम्भावना’ विषयक ‘पूर्वलगानी सम्मेनल’लाई सम्बोधन गर्दै उनले विश्वका लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर भएको जानकारी गराए । “विश्वका ठूला बजारहरूसँग निकटता भएकाले विदेशी लगानीकर्ताका लागि नेपाल सबैभन्दा उपयुक्त देश हो”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “चीन नेपालको महत्वपूर्ण… पुरा पढौ

नयाँ समीकरण तत्काल टुट्दैन : मन्त्री गिरी

चैत १३ पर्वत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै उनले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताए । मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिकमन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, “नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । नयाँ गठबन्धन… पुरा पढौ

श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

चैत १३ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका छन् । अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे । उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास… पुरा पढौ

को बन्ला एमाले कास्कीको अध्यक्ष ? अधिकारी, बास्तोला र त्रिपाठीबीच भिडन्त, मतदान शुरु हुँदै

पोखरा, चैत १३ नेकपा एमाले कास्कीको नया नेतृत्वका लागि मतदान शुरु हुँदैछ । आईतबारदेखि शुरु भएको अधिवेशनमा नया नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान शुरु हुने भनिएपनि अहिलेसम्म शुरु भइसकेको छैन । एमाले कास्कीको नया नेतृत्वका लागि पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहको भिडन्त छ । दुबै समूहले आ(आफू अनुकुल पात्र प्यानलसहित उठाएका छन् । एमाले कास्कीको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । आगामी तीन वर्षे कार्यकालका लागि पिएस समूहबाट माधव… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य… पुरा पढौ