पोखरा, माघ २५ नेपाल लिट्रेचर फेस्टिभल फागुन पहिलो साता पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने नेपाल लिट्रेचर फेष्टिभलको एघारौं संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सूर्य नेपाल गाथाले टाइटल स्पोन्सर्ड गरेको लिट्रेचर फेष्टिभलमा देशविदेशका गरेर दुई सय भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजक संस्थाका केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा ५५…
पुरा पढौ