देश

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताए । “केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ”, मन्त्री ज्वालाले भने, “अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर… पुरा पढौ

आजदेखि शहीद सप्ताह सुरु

काठमाडौँ । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ । शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो । शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरणमा आज उनको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले… पुरा पढौ

भाषा संघ नेपालको अध्यक्षमा सृजन भान्साकार्य

पोखरा । भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा सृजन भान्साकार्य चयन भएका छन् । संघको पोखरामा मंगलबार सम्पन्न आठौं साधरणसभा तथा पाँचौं अधिवेशले भान्साकार्यको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ, द्वित्तिय उपाध्यक्षमा सबिता शेरचन, महासचिवमा बाल कृष्ण शर्मा, सचिवमा सबिन गौतम र कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा शंकरलाल श्रेष्ठ, लक्ष्मण पहारी, पूर्णकुमारी गुरुङ र सूर्य गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक इबिन्द्रराज तिवारीले जानकारी दिए । कार्यक्रममा बोल्दै… पुरा पढौ

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

माघ ९ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता पोखरेलले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत सङ्ख्या १४ हजार दुईसय ८९ रहेकामा दुई हजार नौ… पुरा पढौ

आहा ! रारा ‘गेस एण्ड विन’ मा पञ्चासेका लालबहादुर विजेता

माघ ९ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका पोखरा–२३ का लालबहादुर गुरुङ विजयी भएका छन् । सहारा क्लव पोखराले सञ्चालन गरेको २३ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” आयोजक सहारा क्लव र थ्रि स्टार क्लवविचको खेलमा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका विजेता गुरुङलाई बुधबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोलकुमार श्रेष्ठले जानकारी दिए । मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा… पुरा पढौ

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो । आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ बराबरको कारोबार… पुरा पढौ

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो । आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१… पुरा पढौ

राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गरिने

दमौली । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । विसं २०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । आयोगको गत पुस २३ गतेको निर्णयअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गा वितरण गर्न लागिएको हो । उनले भने, “निजहरुलाई माघ २ गतेदेखि १५ दिनभित्र जग्गा दर्ताका… पुरा पढौ

जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने सडकको ग्राबेल गरिदै

जुम्ला । जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको सो कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए । गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्राबेल भएको छ । बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताए । ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा… पुरा पढौ

‘पीडितले न्याए पाउने गरि कानून कार्यान्वयन आवश्यक’

पोखरानेपालको कानून पीडितमुखी भन्दा पीडकमुखी भएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनीहरुले पीडितले न्याए पाउने खाले कानून कार्यान्वयन आवश्यक भएको पनि बताए ।पश्चिमाञ्चल माबि पोखराको आयोजनामा बागलुङमा आयोजित नेपालको वर्तमान कानून बिषयक अभिमूखीकरण कार्यक्रममा सहभागिले कानून पीडित मुखी हुनुपर्ने बताएका हुन् ।कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले कानून कार्यान्वयन गर्दा समाजको अबस्था सुधार हुनुपर्ने बताए । उनले कुनै पनि बिषयमा कानूनी उपचार खोज्दा समाज बिखण्डन आउने अबस्था हुन नहुने पनि बताए । अपराधीले पाएको सजाए मात्र कानून कार्यान्वयन नभएको… पुरा पढौ