पोखरा, मंसिर १३ फेवातालको संरक्षण सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा फैसला कार्यान्वयन सहजीकरण समिति गठन भएको छ । अधिवक्ता खगेन्द्र सुवेदीलगायतले फेवाताल मापदण्ड सम्बन्धमा हालेको रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलले गत असार ४ गते आदेश र त्यसपछि असोज ९ गते फैसला सुनाएको थियो । सोहि फैसला कार्यान्वयन गर्न गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय फैसला कार्यान्वयन सहजीकरण समिति गठन गरेको हो । समितिको…
पुरा पढौ