पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सव जारी छ । महोत्सवको सातौं दिन आज चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार र गायिका मेलिना राईको प्रस्तुती रहनेछ । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दीनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै दिउँसो लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको…
पुरा पढौ