पोखरा, असोज ६ पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा अम्विका घिमिरे (अमृत) चयन भएका छन् । समितिको शुक्रबार राती सम्पन्न एघारौं साधारणसभा तथा छैटौं अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मोतीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राजु सुनार, महासचिवमा ईन्दुदेवी श्रेष्ठ, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा रमेश लामिछाने तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत रुपमा चयन भए । यसैगरी सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुंगाना, प्रदीप पौडेल, रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द मजरकट्टेल, अनुप पाण्डे, नारायण अधिकारी, शोभाकान्त शर्मा…
पुरा पढौ