प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले अगाडि छ। प्रतिनिधिसभाकै प्रत्यक्षतर्फ काँग्रेसलाई पछ्याएको एमालेले समानुपातिकतर्फ भने एमालेलाई काँग्रेसले पछ्याएको छ। निर्वाचन आयोगको कार्यालयले अपडेट गरेको पछिल्लो नतिजाअनुसार एमाले हालसम्म एमालेले समानुपातिकतर्फ हालसम्म २२ लाख ७७ हजार २९० मत ल्याएको छ। त्यस्तै, एमालेलाई पछ्याएको काँग्रेसको समानुपातिक मत २१ लख ७२ हजार २२० छ। त्यसैगरी, नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। उसले समानुपातिकमा हालसम्म ९ लाख ५२ हजार ८३१ मत प्राप्त गरेको छ। त्यस्तै, चौथो स्थानमा हालैमात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले हालसम्म ९ लाख…
पुरा पढौ