पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यटन प्रवद्र्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ । नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवद्र्धन गर्न हेतुले नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा मंसिर १० गतेदेखी सो कार्यक्रमको आयोजना गर्न लागिएको नेपासाका संचालक एवम कर्याक्रमका संयोजक तथा पाकशास्त्री कुश बहादुर भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिए । कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न सके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा…
पुरा पढौ