चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

निर्वाचन आयोगले मंसीरको २, ४, र ५ गते विदा माग्यो

५०६ जना निर्वाचन पर्यवेक्षक, पर्यवेक्षण तयारी पूरा

देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली

बामपन्थी र लोकतान्त्रिक शक्तिहरु वीचको एकताको मात्रै अर्थ रहन्छ : प्रचण्ड

पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्दै बुद्ध एयर

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

भलिबलमा उदाउँदा रवि
अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू(२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुगेका छन ।बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये उनी अग्रस्थानमा छन् । उनि आइतबारदेखि बन्द प्रशिक्षणमा छन । नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा…
पुरा पढौ
घट्यो पेट्रोलियम पदार्थको खपत

म्याग्दीका आठ मतदान केन्द्रको जिम्मा महिलालाई
म्याग्दीका आठ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । जिल्लाका एक सय २० मतदान केन्द्रमध्ये आठमा महिलालाई मतदान अधिकृत तोकिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगरपालिका–२ कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीसमेत महिला तोकिएको छ । सहायक निर्वाचन अधिकृत पौडेलका…
पुरा पढौ

आज २०८३ साल कार्तिक १२ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज बिहान ३ बजे चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित…
पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ श्यामको परिकल्पनामा,अभियान फिल्म्स प्रोडक्सन प्रा.लि, पोखराको…
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य… 