अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ

प्रवासी नेपालीले स्वदेशका जेष्ठ नागरिकलाई सहयोग

लेखनाथ । प्रवासी नेपाली मञ्च स्पेनले पोखरा– २६ को जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई आर्थीक सहयोग गरेको छ । रोजगारीका लागि छोरा छोरी विदेशीने राष्ट्रिय समस्यालाई ध्यानमा राख्दै प्रवासी नेपाली मञ्च स्पेनले स्वदेशमा रहेका बृद्ध बुबा आमाको सहयोगार्थ पोखरा २६ को तालवेसीमा स्थापना गरिएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई रु एक लाख सहयोग गरेको हो । महाशिव रात्रीको अवसर पारेर राखिएको कार्यक्रममा प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुगाना र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रियका सदस्य शिव कुमार बरुवालले उत्त रकम… पुरा पढौ

पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’

पोखरा, १४ फागुनपर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले फेस्टिभलको उद्घाटन गर्नेछन् । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ । सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको… पुरा पढौ

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

पोखरा । सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ । २१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो।यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो । उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो । आज उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५… पुरा पढौ

भाग्यशाली उपहार बिजेतालाई बेटर होमले हस्तान्तरण गर्याे पुरस्कार

पोखरा बेटर होम एप्लाइन्सेसले भाग्यशाली उपहार बिजेतालाई पुरस्कार हस्तान्तरण गरेकाे छ। बेटर होम एप्लाइन्सले बुधबार एक कर्यक्रम गरी पोखरा महोत्सवको अवसरमा सञ्चालन गरेको भाग्यशाली उपहार योजनामा सहभागी मध्ये लक्की ड्रबाट बिजेता बनेका हरुलाई उपहार हस्तान्तरण गरेको हो । कार्यक्रममा भाग्यशाली उपहार योजनाका प्रथम पुरस्कार बिजेता पोखरा - ९ नयाबजारका गणेश रानालाई एक लाख रुपैयाँ बराबरको १.५ टनको इन्भर्टर एसी, दोस्राे हुने सायरा लामिछानेलाई ५० हजार बराबरको इलेक्ट्रिक गिजर र चिम्नी तथा तेश्रो पुरस्कार बिजेता तनिस तामाङलाई २५ हजार बराबरको बेटर… पुरा पढौ

गण्डकी सरकारद्वारा २५ प्रतिशत खर्च कटौति, मातहतका निकायमा खैलाबैला

पोखरा, फागुन १४ गण्डकी प्रदेश सरकारले आफू मातहतका निकायको विभिन्न शिर्षकमा छुट्याईएको बजेट खर्चमा २५ प्रतिशत कटौति गरेको छ । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको यहि फागुन ९ गतेको मन्त्री स्तरिय बैठकबाट मातहतका मन्त्रालय, आयोग, सचिवालय अन्तर्गत हुने खर्चको २५ प्रतिशत कटौति गर्ने निर्णय भएको हो । निर्णय अनुसार आर्थिक मामिला मन्त्रालयले मातहतका मन्त्रालय, आयोग तथा सचिवालयलाई आफू मातहतका कार्यालयमा खर्च कटौतिबारे जानकारी गराउन भन्दै फागुन ११ गते सर्कुलर पठाईसकेको छ । सर्कुलर अनुसार कर्मचारी तालिम खर्चमा हुने बजेटमा २५… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको क्रसर काण्डःराजस्व मिलाउन जनप्रतिनिधिको मिलोमतो !

पोखरा, फागुन १२ माछापुच्छ्रे गाउँपालिकाका क्रसर उद्योगहरु बिना दर्ता सञ्चालित छन् । त्यहाँका कुनैपनि क्रसरहरु अनुमती लिएर सञ्चालित छैनन् । अर्थात माछापुच्छ्रे गाउँपालिकामा रहेका गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योग अवैध रुमा सञ्चालित छन् । स्थानिय सरकारका रुपमा रहेको गाउँपालिकाले यी अवैध रुपमा सञ्चालित क्रसरहरुलाई बन्द गर्न पटक÷पटक पत्राचारपनि ग¥यो । तर कुनैपनि क्रसरहरु वैध बन्नेतर्फ अग्रसर भएनन् । बरु राजनीतिक आडमा ती क्रसरहरु निरन्तर चलिरहे । पटक÷पटकको आग्रह र निर्देशनलाई लत्याएर… पुरा पढौ

सुनको मूल्य हाल सम्मकै उच्च

स्थानीय बजारमा सुनको मूल्य हाल सम्मकै उच्च भएको छ आज सुन प्रतितोला रु पाँच सय बढेको हो । सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ । आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय… पुरा पढौ

पोखरा ३१ का कृषकहरुलाई लहरे बालीको बीउ बितरण

फागुन १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ । कार्यलयले सोमबार एक कार्यक्रमका विच वडा कृषि संजाल मार्फत वडा भित्रका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण गरेको हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल विकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा –३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिए । उनका अनुसार न्यू नारायणी जातको घिरौला, भक्तपुरे लोकल… पुरा पढौ

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो । आव २०७९र८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । फाइबरका लागि कच्चापदार्थको रुपमा… पुरा पढौ