पोखरा ७ फागुन पोखरा १९ घार्मीमा रहेर बेमौसमी तरकारी उत्पादनमा कृयाशिल मातृभूमि कृषि वचत समूहको सम्पन्न १२औ अधिवेशनले नन्दराज दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनले उपाध्यक्षमा भगवती पौडेल, सचिवमा प्रेम बहादुर जिसी, सह सचिवमा नमराज पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद पौडेल,सह कोषाध्यक्षमा सागर पौडेल र सदस्यमा मैया दाहाल,गीता पौडेल, सपना पौडेल,लिला पौडेल, भरतराज पौडेल, मनहरी पौडेल, र गोपाल प्रसाद पौडेल चयन भएका हुन् ।त्यस्तै राजेन्द्र पौडेलको संयोजकत्वमा भोलानाथ पौडेल,सकंर पौडेल सदस्य रहेको लेखा समिति शिशिर पौडेलको संयोजकत्वमा लिला…
पुरा पढौ