गण्डकी प्रदेशभर सवारी साधनमा आजको मितिदेखि नयाँ भाडा दर कायम गरिएको छ। सवारी साधनको प्रकृतिअनुसार फरक फरक भाडा दर तोकिएको छ। जसअनुसार एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.१० रुपैयाँ निर्धारण गरिएको छ। जीपमा प्रतिकिलोमिटर साढे ५ रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११.७२ रुपैयाँ तोकेको छ। सिटी बसमा चढ्दा पहिलो ३ किलोमिटरभित्र २० रुपैयाँ र ३ किलोमिटरपछि प्रतिकिलोमिटर साढे २ रुपैयाँ भाडा दर तोकेको छ। २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रतिकिलोमिटर साढे २ रुपैयाँ लाग्नेछ। ट्याक्सीमा…
पुरा पढौ