पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन भदौ ५ गते शनिबार हुने भएको छ । चेम्बरको गत साउन १५ गतेको कार्य समितिको बैठकको निर्णय अनुसार अधिवेशन हुन लागेको हो । कोभिड–१९को संक्रमणको कारण भर्चुअल विधिबाट उद्घाटन सत्र गरिने चेम्बरले जनाएको छ । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अधिवेशनबाट अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग, बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्ष महासचिव, २ सचिव कोषाध्यक्ष, सहकोषाध्यक्ष…
पुरा पढौ