गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधी एवम् सामाजिक विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले जाँदाजाँदै साढे ४ अर्बको बजेट नियमविपरित नया योजनामा ठेक्का लगाएको आरोप लगाएका छन् । नियमित पत्रकार भेटघाटका क्रममा बोल्दै प्रवक्ता खड्काले पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले उक्त सरकारबिरुद्ध अविश्वासको प्रस्ताव आएपछि सरकार छाड्ने बेलामा नया योजनालाई ४ अर्ब ५१ करोड ३५ हजारमा ठेक्का लगाउने निर्णय गरेको आरोप लगाएका हुन् । उनका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत नभएको, आर्थिक प्रस्ताव स्वीकृत नभएको, डिपीआर…
पुरा पढौ