अर्थ

विन्दुवासिनी संस्कृत क्याम्पसका आर्थिक शाखा प्रमुख पराजुलीमाथि लगाइएको आरोप अनेरास्ववियू क्रान्तिकारीद्वारा फिर्ता

सन्देश श्रेष्ठपोखरा, असोज २९ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसका आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली माथि लगाएको आरोप फिर्ता लिएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले बुधबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसका आर्थिक शाखा प्रमुखले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको भनेर लगाएको आरोप फिर्ता लिएको हो । संगठनका क्याम्पस ईञ्चार्ज दामोदर सञ्जेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘केहि प्राध्यापकहरुको झूटा सूचनाका आधारमा आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली… पुरा पढौ

नर्सिङ कर्मचारीको आन्दोलनपछि मणिपालले बढायो तलब,पूरा तलब पाउन १ वर्ष पुग्नुपर्ने सर्त

पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कर्मचारीको तलब बढाएको छ । न्यून पारिश्रमिकमा काम गराएर नर्सिङ कर्मचारीमाथि श्रम शोषणको आरोपको खण्डन गर्दै,अस्पतालले आरोपहरू भ्रामक र तथ्यहीन भएको दाबी गरेको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ(’अस्पताल त्यस्ता आरोपप्रति गम्भीर आपत्ति प्रकट गर्दछ, ।’मणिपाल शिक्षण अस्पताल विगत तीन दशकदेखि गण्डकी प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।अस्पतालका अनुसार, नर्सिङ कर्मचारीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ मासिक तलब र अन्य तोकिएका सुविधाहरू… पुरा पढौ

पोखरामा यामाहाको फेरि चाँडपर्व लक्षित ब्लु फेष्ट शुरु

पोखरामा यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेष्ट फेरि शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पाेखराकाे सिर्जनाचाेकमा आजदेखि नेपालीको महान चाँडपर्वहरु तिहार, नेपाल सम्वत र छठ केन्द्रीत यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असोज २८ गते आजदेखि शुरु भएकाे ब्लु फेष्ट कार्तिक ३ गतेसम्म हुने जनाईएकाे छ । ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र… पुरा पढौ

ठेक्का अवधि सकिँदा पनि सेती ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून

पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उनले भने, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवल लगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।” तीन… पुरा पढौ

ठेक्का अवधि सकिँदा पनि सेती ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून

पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उनले भने, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवल लगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।” तीन… पुरा पढौ

नक्कली पेस्तोल देखाएर पोखरामा लुटपाट, एक पक्राउ

सन्देश श्रेष्ठपोखरा, असोज २८ पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट भएको छ । पोखरामा एक युवकले पोखरा महानगरपालिका वडा नम्बर–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई नक्कली पेस्तोल देखाएर सोमबार लुटपाट गरेका हुन् । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पर्वतको मोदी गाउँपालिका वडा नम्बर-१ घर भई पोखरा–२० भलाम बस्दै आउका सुजन विक रहेको कास्की प्रहरीले जनाएको छ । सोमबार राती ८ः५० मा लुटपाट गरेका उनलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । नक्कली पेस्तोल देखाई लुटपाट… पुरा पढौ

तिहार र छठमा चिनी अभाव हुँदैनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयन

यस बर्षको तिहार तथा छठ पर्वमा चिनीको अभाव नहुने भएको छ । विगतमा सरकारी निकायले पर्याप्त चिनी ल्याउन नसक्दा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगोमा बेच्ने गरेकोमा यसपालि भने सरोकारवाला निकायहरूले चिनी अभाव नहुने र सहजै सुपथ मूल्यमा प्राप्त गर्न सकिने दाबी गरेका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्ष तिहार र छठ पर्वमा चिनी अभाव नहुने र मूल्यमा पनि कुनै वृद्धि नहुने दाबी गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलले हाल बजारमा चिनीको मौज्दात पर्याप्त रहेको र… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च,तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार

एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेर ,२ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । यसैबिच सोमबार तोलामा ३ हजार २२०… पुरा पढौ

सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, किचनका ठुला सामग्री पनि थप

पोखरा, २७ असोज पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दशै र तिहारलाई लक्ष्त गरे ल्याएका योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइने छ । लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्तोना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । १७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ… पुरा पढौ

पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता

सुन तस्करी गरेको आरोपमा आईतबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो।जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस… पुरा पढौ