पोखरा । पोखराको नदीपुरस्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज (गेन्स) कलेजले स्नातक तहका विद्यार्थीका लागि विस्डम बियोन्ड क्लासरुम ‘क्लास आउट’ कार्यक्रम गरेको छ । ‘न लेक्चर, न पाठ्यपुस्तक—तर कक्षाभन्दा बाहिरको जीवनबाट प्राप्त ज्ञान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई व्यावहारिक ज्ञान, अनुभव र जीवन दृष्टिकोणबारे जानकारी दिइएको थियो । कक्षाभन्दा बाहिरको सिकाइलाई केन्द्रमा राखेर गरिएको यस कार्यक्रमले विद्यार्थीलाई जीवनका विविध आयाम बुझ्न सघाएको आयोजकले जनाएको छ ।कार्यक्रममा कलेजका प्रधानाध्यापक विजय आनन्द शर्मा तिमिल्सिनाले शिक्षा डिग्रीमा मात्र सीमित…
पुरा पढौ