पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा परीक्षाफल प्रकाशन सहित बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विज्ञान तथा सामाजिक विषयसँग सम्बन्धित परियोजना कार्यको प्रतियोगिता र फुड फेस्टिभल गरिएको अतिरिक्त कियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए । त्यस अवसरमा जुनियरतर्फ कक्षा ६ का प्रविन कायतको समूह प्रथम, कक्षा ५ का एलेक्स रसाइलीको समूह द्वितीय र कक्षा ४ का अंकित मन्नाको समूह तृतीय भए भने सिनियरतर्फ कक्षा ८ की उपासना रेग्मीको समूह प्रथम, कक्षा ९ की प्रिस्किला तामाङको समूह द्वितीय र कक्षा…
पुरा पढौ