पोखरा । पोखरा गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. १४ मझेरीपाटनमा रहेको श्री सहिद स्मृति आवासीय विद्यालयमा ४ दिन सम्म निःशुल्क दन्त शिविर सञ्चालन गरी औषधी उपचार गरेको छ । उक्त विद्यालयमा द्धन्द पीडित, सहित परिवार, १० वर्षे जनयुद्धमा बाबु आमा गुमाएका बाल बञ्चा, विभिन्न दैविक प्रकोपबाट बाबु आमा गुमाएका विपन्न परिवारका वाल बच्चाहरु अध्ययन गर्ने गर्दछन् । नेलम्बो नेपालको मोवाइल डेण्टल भेन मार्फत उक्त सेवा प्रदान गरिएको हो । नेलम्बो नेपालसँग अत्याधुनिक सुविधा सम्पन्न मोवाइल डेण्टल…
पुरा पढौ