स्वास्थ्य

जागिरे महिलाको ब्यथा : सुत्केरी बिदा माग्दा जागिरै चट्

२४ फागुन, पोखरा । उसो त शिक्षा क्षेत्र समाज परिवर्तनको आधार स्तम्भ हो भने समाज परिवर्तनको संवाहक शिक्षक । तर समाज परिवर्तनको त के कुरा एउटा शिक्षक नियुक्तिमा पनि नियुक्ति गर्ने तहमा आसिन शैक्षिक क्षेत्रका दिग्गजहरु भने विद्यालय शिक्षा परिवर्तन र सुधारमा मानिसको शिक्षण कला, विषयगत ज्ञान र शैक्षिक योग्यता चाहिन्छ भन्ने हेक्का नराखी महिला र पुरुषको लैङ्गिक विभेदको चस्मा लगाएर हेर्ने गरेको कास्कीका महिला शिक्षकको गुनासो रहेको छ । रमा चालिसे पोखराको एक चर्चित निजी विद्यालयमा विगत १२ वर्षदेखि… पुरा पढौ

कोरोना अपडेट : गण्डकी प्रदेशमा ४३ कोरोनामुक्त हुँदा १३ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ४३ जना कोरोना संक्रमणमुक्त हुँदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कास्कीका ७ जना, म्याग्दी र स्याङ्जाका २ – २ जना, पर्वत र लमजुङका एक– एक जना संक्रमित भएका हुन् । विभिन्न प्रयोगशालामा ३५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनको संख्या एक लाख एक हजार ९१० पुगेको छ । ती मध्य एक लाख २५० जना कोरोना संक्रमणमुक्त… पुरा पढौ

स्पार्क वि एण्ड डि हस्पिटलद्धारा दुईदिने निशुल्क स्वास्थ्य शिविर हुदै

कास्की । पोखरा स्थित स्पार्क वि एण्ड डि हस्पिटलले दुईदिने निशुल्क स्वास्थ्य शिविरको ओायोजना गरेको छ । हिडेरै घरमा जाँदा खुशीको मुहार, प्यारालाइसिसका विरामीहरुको उत्कृष्ट उपचार, हाम्रो प्रण प्यारालाईसिसका विरामीहरुलाई हिडाएरै घरमा पठाउने भन्ने मुल उद्देश्यका साथ हस्पिटलले फागुन २० र २१ गते उक्त शिविरको आयोजना गरेको हो । शिविरमा काठमाडौका विशेषज्ञ डाक्टरहरुबाट बाथरोग युरिक एसिड हडिड खिइएका ,प्यारालाइसिसका शरिरको एकहर नचल्ने ,ढाडमा नशा च्यापिएका ,पायल्स रोग भएका विरामीहरुको निशुल्क परिक्षण तथा उपचार गरिने भएको छ । साथै विभिन्न परिक्षण… पुरा पढौ

अप्थाल्मिक साइन्स प्रोग्राम को–अर्डिनेटरमा योगी

पोखरा, फागुन १९ हिमालय आँखा अस्पताल र पोखरा प्राविधिक शिक्षालयको अप्थाल्मिक साइन्स कार्यक्रमको कोअर्डिनेटरमा गोविन्दनाथ योगी चयन भएका छन् । योगीले आफूलाई अस्पताल र शिक्षालयले अप्थाल्मिक साइन्स कार्यक्रमको कोअर्डिनेटरको जिम्मा दिएको जनाएका हुन् । योगी हिमालय आँखा अस्पताल घारीपाटन पोखराका बरिष्ठ नेत्र अधिकृतका रुपमा कार्यरत छन् । योगीले आफूलाई अप्थाल्मिक साइन्स कार्यक्रमको कोअर्डिनेटरको जिम्मा दिएकोमा अस्पताल शैक्षिक व्यवस्थापन समिति र अस्पताल व्यवस्थापन समितिलाई धन्यवाद दि पुरा पढौ

पर्वतमा प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

पर्वत । पछिल्लो समय यहाँका विकट गाउँमा टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा चार भञ्याङ सेवा केन्द्रले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको हो । वषौंदेखि जनशक्तिको अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित रहेका दुर्गमका नागरिकलाई लक्षित गरी वैकल्पिक माध्यमबाट दिइने चिकित्सकीय सेवा ९टेलिमेडिसियन० सुरु गरेपछि उनीहरुले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार पाएका हुन् । ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट नेपालका काठमाडौँ, पोखरा तथा बेलायतमा रहेका विदेशी विशेषज्ञ चिकित्सकले स्वस्थ्य सेवा दिन थालेपछि यहाँका नागरिक खुसी भएका… पुरा पढौ

कोभिड अपडेट : गण्डकीमा १८ जनामा संक्रमित हुँदा ३८ जना कोरोनामुक्त

पोखरा । बुधबार गण्डकी प्रदेशमा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशका २६२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा कास्कीका १३ जना, तनहुँ र म्याग्दीका २–२ जना र बाग्लुङका एक जना छन् । यो सहित प्रदेशमा हालसम्म एक लाख एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्य एक लाख २०७ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म एक हजार… पुरा पढौ

आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छ :अध्यक्ष तिमिल्सिना

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन् । उनले ले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्र्रियामा उहाँले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले खोप नलगाउने जनतालाई खोप लगाउन आग्रह गर्नुपर्ने बताए । साथै उनले सीमित… पुरा पढौ

प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि ५० हजार दिने

कास्की । गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार सहुलियत पाउने पाएका छन् । नेपाल सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँले खर्च भईसकेपछि गण्डकी प्रदेशका महिलाहरुले यो सुविधा लिन पाउने डा. .देजकुमार… पुरा पढौ

पोखरामा फेरि बर्डफ्लु पुष्टि

पोखरा । पोखरामा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । ६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो । खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि… पुरा पढौ

‘पुरुषले अस्थायी साधनको प्रयोग गर्न नमान्दा महिलाको स्वास्थ्यमा असर’

सरिता क्षेत्री 'नाम परिवर्तन' । उनी ३६ वर्षीया दुई बच्चाकी आमा र गृहिणी हुन् । उनको श्रीमान् शिक्षक हुन् । २१ वर्षमा विवाह गरी २८ वर्षमै २ सन्तानका आमा बनेकी उनलाई विवाहको एक वर्षमै आमा बन्न मन थिएन । भन्छिन् : मागी विवाह भएको थियो यौनको बारेमा श्रीमान्सँग सहज बहस गर्न सकिनँ । उहाँको उमेर २८ थियो उहाँलाई बच्चा नजन्माउनु पर्ने कुनै कारण थिएन । म भने भर्खर व्याचलर सकेर बसेकी, आत्मनिर्भर पनि नभएकीले बच्चा नजन्माउने मनस्थितिमा थिएँ । तर… पुरा पढौ