पोखरा । नेलम्बो नेपालको आयोजनामा कास्कीका दुई ठाउँमा भएका छुट्टा–छुट्टै निःशुल्क मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसको उदय माध्यमिक विद्यालय र पृथ्वी नारायण माध्यमिक विद्यालयमा दुई–दुई दिनसम्म सञ्चालन भएको शिविरमा २२२ जनाको परीक्षण भएको छ । साथै शिविरमा २४ जनालाई औषधी उपचार गरिएको र एक जना विरामीको ट्युमरको सर्जरी पनि गरिएको पनि सस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए । शिविरमा दाँत भर्ने, निकाल्ने, सफा गर्ने, दाँतको एक्सरे गर्ने, दाँतको…
पुरा पढौ