पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार ३७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको दर बढेको छ । बुधबारमात्रै प्रदेशका विभिन्न जिल्लाका ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका २ हजार २४६ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । आज थपिनेमा कास्कीका १५१, स्याङ्जाका १३३, गोरखाका १२७, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ११७, बाग्लुङका ११२, लमजुङका ७३, तनहुँका ५५, म्याग्दीका…
पुरा पढौ