पोखरा ४ गैह्रापाटन स्थित नेलम्बो नेपालले मंगलबार पोखरा महानगरपालीका वडा नं. ३ मा रहेका बाल मन्दिर माध्यमिक विद्यालय, ज्ञानभूमि माध्यमिक विद्यालय र कन्या माध्यमिक विद्यालय र वडा नं. ३ को कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नेलम्बो नेपालले कोभिड १९ को विषम् परिस्थितिमा विद्यालयमा अध्ययन अध्यापन सञ्चालन गर्न तथा वडामा नागरिक सेवामा खटिने कर्मचारीको मनोवल उच्च राख्नको लागि थर्मल गन, पेडियाट्रिक मास्क, डिस्पोजिवल मास्क, केएन—९५ मास्क, फेस सिल्ड, सेनिटाइजर, हेण्ड्स फ्रि सेनिटाइजर, स्प्रे वोतल, हात धुने साबुन लगायतका स्वास्थ्य…
पुरा पढौ