स्वास्थ्य

पोखरामा कोभिडबाट ३ जनाको मृत्यु

मंसिर ३ पोखरा । कोरोना संक्रमणबाट पोखरा र स्याङ्जाका तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखराका २ जना र स्याङ्जाकाका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका पोखराले दिएको जनकारी अनुसार पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१७ की ७८ वर्षिय महिला र पोखरा–३ का ८३ वर्षिया पुरुषको निधन भएको हो । ७८ वर्षिय महिलाको मंगलबार दिउँसो १ : ५० मा र ८३ वर्षिय पुरुषको मंगलबार बेलुका ७ बजे… पुरा पढौ

कोरोना खोपले ९५ प्रतिशत काम गरेको मोडेर्नाको दाबी

कोरोना भाइरस विरुद्ध आफ्नो कम्पनीले विकास गरेको खोप प्रभावकारी रहेको अमेरिकी कम्पनी मोडेर्नाले दाबी गरेको छ। मोडेर्नाले दाबी गरेको छ, ‘कम्पनीले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ। यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ।’ यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो। रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी… पुरा पढौ

गण्डकी ५ हजार बढी सक्रिय संक्रमित, आज थप ६१ जना ‘डिस्चार्ज’

कार्तिक २९ पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार एक सय बढी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले शनिबार साँझ कोभिड–१९ सम्बन्धी अध्यावधिक विवरण सार्वजनिक गर्दै प्रदेशभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार १०२ पुगेको पुष्टि गरेको हो ।ती मध्य एक हजार ८९५ जना होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहेका मध्य सबै भन्दा बढी कास्कीमा एक हजार १०१ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वमा ४११, तनहुँमा १९८, गोरखामा १२१, पर्बतमा ५४ र बाग्लुङमा १०… पुरा पढौ

शनिबार २५०३ डिस्चार्ज, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२१५ पुग्यो

कार्तिक २९ पोखरा । नेपालमा हालसम्म एक लाख ७० हजार बढी कोरोना संक्रमित संक्रमण मुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधीमा थप एक हजार नौ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण हुनेको संख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ । यस्तै पछिल्लो… पुरा पढौ

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउने संख्या १२३ पुग्यो, पोखरामा थप ४ जनाको मृत्यु

कार्तिक २९ पोखरा । कोरोना संक्रमणबाट कास्कीको पोखरा र स्याङ्जाका पाँच जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरका चार जना र स्याङ्जाको वालिङ नगरपालिका–१४ का एक जना पुरुष छन् । निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत पोखरा–१४ ६३ वर्षिय पुरुष, सोही अस्पतालमा उपचाररत स्याङ्जाकाको वालिङका २४ वर्षिय पुरुष छन् । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–२६ का ७२ वर्षिय महिला र पोखरा–१८ का ४८ वर्षिय… पुरा पढौ

पोखरामा कोरोनाबाट थप दुई जनाको मृत्यु

कार्तिक २८ पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा उनीहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकोनिर्देशनालयका अनुसार केन्द्रमा उपचाररत पोखरा–२६ का ७२ वर्षिय महिला र पोखरा–१८ का ४८ वर्षिय पुरुषको मृत्यु भएको हो । गत कार्तिक २८ गते कोरोना संक्रमण भएकी महिलाको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनमा कोभिड सहित निमोनिया तथा स्वास प्रस्वासमा समस्या रहेको थियो । यस्तै केन्द्रमा… पुरा पढौ

पोखराका १४५ सहित थप २१० जनामा कोरोना संक्रमण

कार्तिक २९ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २८५ पुगेको छ । शनिबार कास्की सहित विभिन्न जिल्लका थप २१० जना कोरोना संक्रमित थपिएका छन् । लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार कास्कीको पोखरा सहित माद र अन्नपुर्ण गाउँपालिकाका एक सय ४८ जनामा संक्रमण पाइएको हो । जसमा अन्नपूर्णका ३ र मादीका एक… पुरा पढौ

संचार मन्त्री गुरुङ भन्छन्, ‘सरकारले कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्छ’

संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका संचारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै उनले यस्तो बताएको आजको गोरखापत्र दैनिकमा खबर छ। कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनले बताए । श्रमजीवी पत्रकार र संचारगृहबीच केही माग रहेको उल्लेख गर्दै उनले ती माग पूरा गराउन मन्त्रालयले पहल… पुरा पढौ

२१११ मा कोरोना संक्रमण, ३५३७ ‘डिस्चार्ज’

कार्तिक २८ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ । यस्तै गएको २४ घण्टामा १३… पुरा पढौ

पोखराका ४ सहित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट ८ जना ‘डिस्चार्ज’

कार्तिक २८ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत आठ जना ‘डिस्चार्ज’ भएका छन् । प्रतिष्ठान अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका उनीहरु संक्रमण मुक्त भई आज ‘डिस्चार्ज’ भएको प्रष्ठिानले जानकारी दिएको छ । प्रतिष्ठानका अनुसार पोखराका पाँच , स्याङ्जाका २, पर्वतका एक छन् । पोखरा–५का ४५ वर्षिय पुरुष, पोखरा–१३ का ७० वर्षिय पुरुष, पोखरा–९ का ५३ वर्षिय पुरुष र पोखरा–१० का ७७ वर्षिय पुरुष डिस्चार्ज भएका हुन् । यस्तै स्याङ्जाको अर्जुनचौपारी–१ का ६५ वर्षिय… पुरा पढौ