सङक्रमण र मृत्युदर बढ्दो
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसै गरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । छाला र…
पुरा पढौ
गण्डकी प्रदेशमा थपिए ९८ जना कोरोना संक्रमित, संक्रमित संख्या ७ हजार १ सय ४५ पुग्यो

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ५४ पुग्यो

बाग्लुङका कोरोना संक्रमितको पोखरामा मृत्यु

नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण

कास्की र नवलपुरमा थप ३० जनामा कोरोना संक्रमण

पोखरामा उपचाररत थप एक संक्रमितको मृत्यु

गण्डकीमा थप ५६ जनामा कोरोना पुष्टि
कार्तिक १३ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ ।बिहीबार दिउँसो प्रदेशका कास्की, पर्वत, म्याग्दी, तनहुँ,गोरखा ,लमजुङ र नवलपुर वर्दघाट सुस्ता पूर्वमा मा गरी थप ५६ जनामा संक्रमण देखिए सँगै प्रदेशमा संक्रमितको संख्या सात हजार नाघेको हो । बुधबार क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र बि.पी. कोइराला क्यान्सर अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा उनीहरुमा कोरोना संक्रमण भएको गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । निर्देशनालयका अनुसार आज दिउँसोसम्म थपिनेमा सबैभन्दा धेरै गोरखाका २७…
पुरा पढौ
पोखरामा फेरि एक कोरोना संक्रमितको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजार


आज २०८३ साल श्रावण २४ गते आइतवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क आँखा शिविरमा करिब पाँच सय जनाले सेवा लिएका छन्। शिविरमा १६ विद्यार्थीलाई निःशुल्क…
पोखराखौलालाँकुरी पोखरा सम्पर्क समाजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । समाजले आफ्नो स्थापनाको आठौं वर्ष प्रवेशका अवसरमा शनिवार रक्तदान… 
