पोखराका ६० वर्षिय संक्रमित पुरुषको मृत्यु

कास्कीका ५६ सहित ६४ जनामा कोरोना पुष्टि

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ?

कोभिडबाट कास्की र नवलपुरका थप ३ जनाको मृत्यु

कास्कीमा मात्रै एक सय भन्दा बढी कोरोना संक्रमित थपिए

कोभिड–१९ का कारण कास्कीमा थप १ जनाको मृत्यु

यो साता विदेशमा ९ सय ६३ नेपालीमा कोरोना संक्रमण

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ४ पुग्यो
गण्डकी प्रदेशमा ७ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान आठ बजे जारी गरेको विज्ञप्तिमा यस प्रदेशमा थप नयाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । प्रदेशको नवपरासी (ब.सु.पू.) मा १५, कास्कीमा १, लमजुङमा १, गोरखामा ५, तनहुँमा ३ जनामा कोरोना पुष्टि भएको हो। यसअघि, स्वास्थ्य निर्देशनालयले विहान पौने आठ बजे जारी गरेको विज्ञप्तिमा प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिएको जनाएको थियो । अघिल्लो विज्ञप्तिमा जनाइए अनुसार क्षयरोग उपचार…
पुरा पढौ
कोरोनाका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु

कोभिड–१९ का कारण पोखराकी एक महिलाको मृत्यु
कोभिड–१९ का कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सहप्राध्यापक डा अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा पोखरा–९ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ को उपचार केन्द्रमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ। उनलाई कोभिड–१९ को विरामी भई उनलाई बिहीबार अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । उनमा कोभिड–१९, निमोनिया र मधुमेह लगायतको स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा जनाइएको छ ।
पुरा पढौ

सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की…
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ । विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले…
कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकीगाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी…
आज २०८३ साल कार्तिक २६ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 