वैशाख २९ पोखरा । नेवाः खल कास्कीले आयोजना गरेको तीन हप्ते नेपाली मौलिक चर्या तथा धिमे बाजा नृत्य प्रशिक्षण आज समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको पुस्ताले अब आउने पुस्ताका लागि आफ्नो कला, संस्कार, संस्कृति, रितिरिवाज र सभ्यतालाई हस्तान्तरण गर्न जरुरी भएको बताएका छन् । हाम्रो पुस्ताले अहिले सिकेको चर्या, नृत्य, धिमे बाजा नाच वा भैरव नृत्य अबको सय वर्षसम्म जिवन्त रहने र त्यसका लागि संरक्षण, प्रवर्धनको पुस्ता तयार भईसकेकोमा गर्व लागेको बताए…
पुरा पढौ