पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले यसवर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ श्रष्टाको व्यक्तिगत जीवनी तयार पारेको छ । प्रतिष्ठानले स्थापनाको दोस्रो वर्ष पूरा हुन लागेको अवसरमा श्रष्टाको जीवनी तयार गरेको हो । स्रष्टाहरु डा रविलाल अधिकारी, तीर्थ श्रेष्ठ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल वात्स्यायन, काजी रोशन, प्रेम छोटा, जीवन शर्मा, खड्ग गर्बुजा, शान्ति नारायण श्रेष्ठ, इन्द्र विकल्प, सुन्दरकुमार जोशी, डा कुशुमाकर न्यौपाने, अम्बर गुरुङ, पुरुषोत्तम न्यौपाने, आलोक गुरुङ, पृथ्वीनारायण श्रेष्ठ, माया गुरुङ, कृष्ण गुरुङ, डा बमबहादुर जिताली, रोशन गुरुङ, रामचन्द्र घिमिरे…
पुरा पढौ