साहित्य र कला

चपसले राख्यो सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीका दुई हलमा रिभ्यू बक्स

पोखरा । सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक कार्यक्रमका बीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले उदघाटन गरेका हुन् । नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले बताए ।… पुरा पढौ

पोखराको पुम्दीभुम्दीमा भोलि ‘पाईन खबर साँझ’ हुँदै, तयारी पूरा

पोखरा, चैत ९ पोखराको पुम्दीभुम्दीमा भोलि ‘पाईन खबर साँझ’ आयोजना हुँदैछ । ईन्द्रेणी थिएटरको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभुम्दीस्थित ईन्द्रेणी थियटरमा भोलि ‘पाईन खबर साँझ’ कार्यक्रम हुन लागेको हो । बरिष्ठ लोक गायिका हरिदेवी कोइरालाको ‘पाईन खबर, घर फर्की आउनु है मेरो हजुर’ कालजयी गीतलाई थिम बनाएर कार्यक्रम गरिन लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक केदार पौडेलले जानकारी दिए । भोलि अपराह्न ४ बजेदेखि हुने कार्यक्रममा पोखरेली स्वर किन्नरी हरिदेवी कोइराला गुञ्जिनेछिन् । करीब २… पुरा पढौ

पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने

पोखरा, ८ चैत रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी… पुरा पढौ

पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै

पोखरा । तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । ‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका… पुरा पढौ

पोखरा सांगीतिक कलाकार संघद्वारा उपचाररत कलाकारद्वय आचार्य र गुरुङलाई सहयोग

चैत ३ पोखरा । पोखरा सांगीतिक कलाकार संघले अस्वस्थ भई उपचाररत कलाकारद्वय विष्णु आचार्य र महेश गुरुङलाई आर्थिक सहयोग गरेको छ । संघले मिर्गौला रोगबाट पीडित कलाकार गुरुङ र अस्वस्थ भई उपचाररत आचार्यलाई आर्थिक सहयोग गरेको हो । मिर्गौला रोगबाट पीडित गुरुङ ब्रोसिस् व्याण्डका ड्रमर हुन भने आचार्य ध्रुपद गायक हुन् । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचाररत आचार्यलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र गुरुङलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका सचिव भाष्करध्वज श्रेष्ठले… पुरा पढौ

पोखरा सांगीतिक कलाकार संघद्वारा उपचाररत कलाकारद्वय आचार्य र गुरुङलाई सहयोग

चैत ३ पोखरा । पोखरा सांगीतिक कलाकार संघले अस्वस्थ भई उपचाररत कलाकारद्वय विष्णु आचार्य र महेश गुरुङलाई आर्थिक सहयोग गरेको छ । संघले मिर्गौला रोगबाट पीडित कलाकार गुरुङ र अस्वस्थ भई उपचाररत आचार्यलाई आर्थिक सहयोग गरेको हो । मिर्गौला रोगबाट पीडित गुरुङ ब्रोसिस् व्याण्डका ड्रमर हुन भने आचार्य ध्रुपद गायक हुन् । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचाररत आचार्यलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र गुरुङलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका सचिव भाष्करध्वज श्रेष्ठले… पुरा पढौ

उपचाररत कलाकारद्वय आचार्य र गुरुङलाई पोखरा सांगीतिक कलाकार संघको सहयोग

चैत ३पोखरा । पोखरा सांगीतिक कलाकार संघले अस्वस्थ भई उपचाररत कलाकार द्वय विष्णु आचार्य र महेश गुरुङलाई आर्थिक सहयोग गरेको छ । संघले मिर्गौला रोगबाट पीडित कलाकार गुरुङ र अस्वस्थ भई उपचाररत आचार्यलाई आर्थिक सहयोग गरेको हो । मिर्गौला रोगबाट पीडित गुरुङ ब्रोसिस् व्याण्डका ड्रमर हुन भने आचार्य ध्रुपद गायक हुन् । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचाररत आचार्यलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र गुरुङलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका सचिव भाष्करध्वज श्रेष्ठले… पुरा पढौ

हेमजामा मादल बजाउने तालिम सम्पन्न

पोखरा । महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम शुक्रबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिलाको छेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउदै महिलाको सक्रियताले उत्साहित भएको उल्लेख गरे। कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी… पुरा पढौ

पोखरामा जापानी फिल्म फेस्टिभल शुरु, आइतबार पनि २ वटा फिल्म देखाइने

पोखरा । जापानी दुतावास र भाषा संघ नेपालको सहकार्यमा पोखरामा जापानी फिल्म फेस्टिभल शुरु भएको छ । पो.उ.बा.संघ गैह्रापाटनको हलमा आयोजित फेस्टिभलमा शनिबार अफिस रोयल, चिल्ड्रेन अफ द सि र इट्स अ समर फिल्म गरि तिन वटा फिल्म प्रदर्शन गरिएको थियो ।जापानी भाषा स्कुलहरुको संगठन भाषा संघ नेपाल ल्यानका अध्यक्ष श्रीजन भान्साकार्यले जापान फिल्म फेस्टिवल प्रदर्शनको उद्देश्य बारे बताएका थिए । अध्यक्ष भान्साकार्यले फिल्मले जापानी रहन सहन, संस्कार संस्कृति बुझ्न सघाउने र जापान जादा सघाउने भएकोले फिल्म फेस्टिभल गरिएको बताए… पुरा पढौ

पोखरेली युवा साँस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

फागुन २६ पोखरा । श्री भैरव साँस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरको छ । पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले नगद १ लाख १ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित परिवारका अध्यक्ष उपेन्द्र पौडेललाई शनिबार आयोजित कार्यक्रममा सम्मान गरेका थिए । प्रमुख अतिथि मेयर धनराज आचायले पोखरेली युवा साँस्कृतिक परिवार आफैमा पोखराको ब्राण्ड हो, परिवारले पोखराको गरिमा उॅंचो बनाएको उनको धारणा थियो । उनले, “वाङ्मयिक क्षेत्रको राजधानी पोखरा त थिदै थियो,… पुरा पढौ