समाचार

लक्ष्मी आदर्श माविको त्रिदिवसीय स्वर्ण महोत्सव शुरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले शिक्षाको क्षेत्रमा राज्यले गरेको लागानीलाई विद्यार्थीहरुले फिर्ता गर्नु पर्ने औल्याएका छन् । लेखनाथमा रहेको लक्ष्मी आदर्श माध्यामिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको बुधबार सुभारम्भ गर्दै मुख्यमन्त्रि पाण्डेले सामुदायिक विद्यालयको शौक्षीक विकासका लागि राज्यले ठुलो धनराशी खर्च गरेकाले त्यसवाट लाभाम्वीत हुने विद्यार्थीले लगानीको केही अंम्स राज्यलाई फिर्ता गर्नु पर्ने सुझाव राखेका हुन् । सामुदायि विद्यालयमा कक्षा ११/१२ पढेपछि विदेशिने प्रचलन वढेको तितो यथार्थलाई संकेत गर्दै मुख्यमन्त्रि पाण्डेले रोजगारीका लागि कमाउन जाहाँ… पुरा पढौ

श्री कृष्ण मा.वि व्यवस्थापन समिति अध्यक्षमा शोभाचन्द्र बराल

फागुन १६ पोखरा । पोखरा ७ स्थित एक मात्र सामुदायिक विद्यालय श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शोभाचन्द्र बराल चयन भएका छन् । समितिका सदस्यहरु पुषोत्तम रेग्मी, पार्वती पनेरु, देव बहादुर घताने, गंगा थापा सहित पदेन सदस्य पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यको बैठकले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बराल यसअघि विद्यालय व्यवस्थापन समितिमा जेष्ठ सदस्यका रुपमा अध्यक्षको कार्यभार सम्हालिरहेका थियो । विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा सक्रिय बराल विद्यालयको भौतिक तथा समग्र विकासमा… पुरा पढौ

ओटेफद्वारा पत्रकार पाण्डे सम्मानित

फागुन१६ पोखरा । पोखराका पत्रकार घनश्याम पाण्डे सम्मानित भएका छन् । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले छैटौं साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गरे । पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उनलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन् । सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुन् । हाल उनी पोखरा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत छन् ।… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ

फागुन १६ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । ‘मन्त्रीज्यूले प्रदेश सरकारले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छ, तपाईँहरु ढुक्क हुनुहोस् भनेर भन्नुभयो, अब हामी थप तयारीमा जुट्छौं र अवार्डलाई भव्य बनाउँछौ’… पुरा पढौ

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइलनमा प्रतिभासँग स्तब्ध अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतिभाले दिएको १७३… पुरा पढौ

रोजगारी सिर्जना गर्न पोखरा १३ मा आगामी शुक्रबार जब फेयर

पोखरा । पोखरा १३ मा आगामी शुक्रबार जब फेयर कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै… पुरा पढौ

सेतीमा बेपत्ता यूवक खोज्न भोलि बाँध खोलिने, सर्तक रहन आग्रह

पोखरा । पोखराको सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका यूवकलाई खोज्न भोलि सेतीको बाँध खोलिने भएको छ । नदीमा माछा मार्ने क्रममा गत आइतबार साँझदेखि बेपत्ता भएका पोखरा –१ सिम्पानीका सार्की लामा तामाङ (मानबहादुर)को खोजीका लागि भोलि नदीको बाँध खोलिने भएको जिल्ला प्रहरी कार्याल कास्कीले जनाएको हो । १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ । प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन एक… पुरा पढौ

मेश्रम वराह मा बि घान्द्रुकको हीरक महोत्सव जारी, कर्म तमुसहित भू.पू.शिक्षक बिद्यार्थी सहयोगदाता सम्मानित

पोखरा । कास्कीको अन्नपूर्ण गाउ पालिका वडा नम्बर १० मा अवश्थित मेश्रम वराह माध्यमिक विद्यालय घान्द्रुकको हीरक जयन्ती २०८० जारी रहेको छ । फागुन १५, १६, र १७ गते हीरक त्रिदिवसिय रुपमा हीरक महोत्सब आयोजना गरिएको होफागुन १५ गते (मंगलवार) हिरक महोत्सबको शुभारम्भ र हीरक द्वारको समुद्घाटन र १६ गते (बुधबार) भू पू बिद्यार्थी पुनर्मिलन समारोह तथा सम्मान कार्यक्रमको आयोजना गरिएको र १७ गते बिहिवार (भोलि) खेलकुद कार्यक्रमका बिजेतालाई पुरस्कार बितरण गरि हीरक महोत्सव समापन हुने बिद्यालय व्यवश्थापन समितिका अध्यक्ष… पुरा पढौ

माओवादीले तोक्यो प्रदेश इन्चार्ज: गण्डकीमा दीनानाथ शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ । गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद… पुरा पढौ

जाजरकोट भूकम्प: कार्यविधि नबन्दा पुनः निर्माणमा ढिलाइ

पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत् व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले माग गरेका हुन् । जिल्लामा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको तर पुनः निर्माणसम्बन्धी कार्यविधि नआउँदा स्थायी संरचना निर्माण गर्न ढिलाइ भएको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले बताए । कतिपय अस्थायी आवास, मापदण्ड विपरीत बनेकाले त्यसमा विपत् व्यवस्थापन समितिले पनि ध्यान… पुरा पढौ