समाचार

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस

माघ १९ काठमाण्डौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो । साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी भएका थिए । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी… पुरा पढौ

भेट्रान फुटबललाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

माघ १९ पोखरा । पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ । बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताका लागि सह–प्रायोजकको लागि एक समारोहका बिच सम्झौता भएको हो । बगर भाईखलकको तर्फ बाट अध्यक्ष दिल बहादुर गुरुङ र बैंकको तर्फबाट सिइओ हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका थिए । भाईखलकको तर्फबाट प्रमुख सल्लाहकार दिनेस कुमार श्रेष्ठ र महासचिव याम बहादुर गुरुङ तथा… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको फाइनल भिडन्त भोलि : कसले जित्ला उपाधि ?

माघ १९ पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभूवन आर्मी क्लव प्रतिष्पर्धामा उत्रिदैछन् । करिब १५ हजार दर्शकबीच हुने उपाधि भिडन्तमा जसले राम्रो खेल्छ उसैलाई दर्शकको साथ र समर्थन रहन्छ । दर्शक बाह्रौ खेलाडी मानिने भएकाले त्यसले खेलाडीको मनोबल उकास्न सघाउँछ । थ्रीस्टारले सेमीफाइनलमा जाउलाखेल युथ क्लवलाई १–० ले पन्छाउँदै फाइनलको यात्रा गरेको हो । यसअघि प्रि–क्वाटरफाइनलमा आयोजक सहारा… पुरा पढौ

माउण्ट अन्नपूर्णमा प्रतिबद्धता प्रदर्शन

माघ १९ पोखरा । माउण्ट अन्नपूर्ण मा.वि. नदीपुरका विद्यार्थीका बीच जनचेतनामूलक चलचित्र प्रतिबद्धता प्रदर्शन गरिएको छ । एड्स रोग नियन्त्रण संघ कास्कीले जनचेतना जगाऔं एचआइभी एड्स् हटाऊ भन्ने मूल उद्घोषका साथ निर्माण गरेको उक्त फिल्म संघले विभिन्न समय–समयमा प्रदर्शन गरेर पछिल्लो पुस्तामा जनचेतना लगाउँदै आएको संघका अध्यक्ष विश्वमोहन गौचनले जानकारी गराए । सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीले झण्डै तीन दशक अगाडिदेखि क्रियाशील एड्स रोग नियन्त्रण संघले लक्ष्मी र प्रतिबद्धता दुई जनचेतनामूलक फिल्मका साथै सचेतनामूलक गीतसमेत निर्माण गरेर समाजमा… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ । पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै मञ्चका… पुरा पढौ

विश्व सिमसार दिवस : प्रतिभा माविका विद्यार्थीले चित्रमा उतारे सिमसार क्षेत्र

पोखरा, माघ १९विश्व सिमसार दिवसको अवसर पारेर पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।विद्यालयको क्रिएटिभ माइन्डस क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयका विद्यार्थीले भाग लिएका थिए । फेवाताल सिरानको खपौदी क्षेत्रमा गएर स्थलगत रुपमै चित्र कोरेका करिब एकसय जना विद्यार्थीले शुक्रबार दिवसको अवसर पारेर विद्यालयमा प्रदर्शनी गरेका थिए ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार करिब एकसय जना विद्यार्थीले फेवातालको सिरान क्षेत्रमा रहेर सिमसार क्षेत्रलाई झल्काउने गरि चित्र… पुरा पढौ

सहकारीका नाममा ठगी धन्दा शुरु भयो, सञ्चालकहरु ठग निस्किए : गृहमन्त्री श्रेष्ठ

पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीहरु आफ्नो मूल्य,मान्यताबाट बिचलित भएको आरोप लगाएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले सहकारीका नाममा ठगी धन्दा र त्यसका सञ्चालकहरु ठगका रुपमा देखापरेको बताएका हुन् । सहकारीको नाममा ठगहरु देखापरेका छन्,उनले भने,‘जानाजान बचतकर्ताको पैसा दुरुपयोग गरिएको छ । अनियमितता भएको छ । अवैधानिक काम भएको छ । बचतकर्ताको ठूलो हिस्सा हिनामिना गरिएको छ ।’ उनले सहकारीको अचल सम्पतीबाट बचतकर्ताहरुको… पुरा पढौ

पोखरा म्याराथनलाई सहारा युकेद्वारा ५० हजार नगद हस्तान्तरण

पोखरा । आसन्न १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहारा यूकेले नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि संकलित उक्त रकम शुक्रबार एक कार्यक्रमका बीच म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई हस्तान्तरण गरिएको हो । सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ ९कृष०सहितको टोलीले ५० हजार बराबरको चेक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई हस्तान्तरण गरे । सो अबसरमा बोल्दै सहारा युकेका अध्यक्ष गुरुङले सहारा युकेको परिवारबाट संकलित उक्त रकम हस्तान्तरण गर्न पाउनु निकै गर्वको विषय… पुरा पढौ

उद्योगी व्यवसायी हो भन्दैमा देशलाई लुट्ने छुट दिन सकिदैन : गृहमन्त्री श्रेष्ठ

पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने कर्मचारी तथा उद्योगी व्यवसायीलाई कारवाही गर्दा वक्तव्यबाजी र आन्दोलन गर्नेगरेकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले अरुण चौधरीलाई पक्राउ गरेलगत्तै उद्योगी व्यवसायीले विरोध गरेकोप्रति लक्षित गर्दै भने,‘गल्ती गर्ने, अपराध गर्ने उद्योगी व्यवसायीलाई कारवाही गर्न थाल्यो भने वक्तव्यबाजी शुरु हुन्छ । दवाब शुरु हुन्छ । उद्योगी व्यवसायीलाई कारवाही हुनु भएन नि ! हामीले कर तिरेका… पुरा पढौ

गण्डकी मेडिकल कलेजले पोखराद्वारा शुक्ला साहित्यलाई सहयोग

पोखरा । गण्डकी मेडिकल कलेजले पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्रतिष्ठानले शनिवार आयोजना गर्न लागेको शक्तिपिठहरुको दर्शन तथा साहित्यीक अवलोकन भ्रमण कार्यक्रमलाई लक्षित गरी प्राथामिक उपचारका औषधी सहित सामाग्री हस्तान्तरण गरेको हो । औषधी र मास्क सहितको सामाग्री कलेजका प्राचार्य डा. रविन्द्र प्रसाद श्रेष्ठले प्रतिष्ठानका सदस्य कवि एवं पत्रकार रामप्रसाद पौडेललाई शुक्रवार हस्तान्तरण गरे । प्राचार्य श्रेष्ठले साहित्यीक संस्थालाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । सामाग्री बुझ्दै कवि पौडेलले कलेजले गरेको सहयोग… पुरा पढौ