पोखरा । भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा सृजन भान्साकार्य चयन भएका छन् । संघको पोखरामा मंगलबार सम्पन्न आठौं साधरणसभा तथा पाँचौं अधिवेशले भान्साकार्यको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ, द्वित्तिय उपाध्यक्षमा सबिता शेरचन, महासचिवमा बाल कृष्ण शर्मा, सचिवमा सबिन गौतम र कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा शंकरलाल श्रेष्ठ, लक्ष्मण पहारी, पूर्णकुमारी गुरुङ र सूर्य गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक इबिन्द्रराज तिवारीले जानकारी दिए । कार्यक्रममा बोल्दै…
पुरा पढौ