पोखरा । भारतीय सेनाका गोर्खा ब्रिगेड प्रेसिडेन्ट लेफ्टिनेट जर्नेल अजय कुमार सिंहले गोर्खा सैनिकहरुको भूमिका प्राचीनकाल देखी नै असाधारण साहस, अनुशासन, निष्ठावान सर्भिसका लागी प्रख्यात रहेको बताएका छन् । भारतीय पेन्सन क्याम्प रामबजार, पोखरामा आयोजित एक समारोहमा बोल्दै सिंहले भारतीय गोर्खा सैनिकले भारतमा आई परेको विभिन्न लडाईमा मात्र नभएर भारत राष्ट्र सामु आई परेको हरेक विपतमा अहम् भूमिका निभाएको बताउदै गोर्खा सैनिकको योगदान अतुलनिय रहेको बताएका हुन् ।सो अवसरमा गोर्खा ब्रिगेड प्रेसिडेन्ट सिंहले बिरताका साथ आफ्नो कर्तव्य पुरा गर्ने क्रममा आफ्नो बलिदान दिने वीर सम्पूर्ण शहीदहरू प्रति…
पुरा पढौ