पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा काठमाडौंबाट पोखरा भ्रमणमा आएको निसर्ग वाटीका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले अवलोकन भ्रमण तथा अन्तर्क्रिया गरेका छन् । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले शिक्षकसहितको निसर्गका विद्यार्थीलाई स्वागत गर्दै कुमुदिनीको शैक्षिक तथा सांस्कृतिक, प्राकृतिक हरियाली, वोटानिकल गाडर्ने, मिनि जु, म्युजियम, भवन निर्माणमा भक्तपुरे आर्टिटेक्चरको प्रयोग, २/३ सय वर्ष पूराना झ्यालहरु र शैक्षिक सफलताका विविध विषयहरुमा जानकारी दिए ।“रविभवनमा रहेको निसर्ग वाटिका विद्यालयको टोली हरेक वर्ष पोखरामा आएर हाम्रो विद्यालयमा शैक्षिक…
पुरा पढौ