पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा युवा व्यवसायी कोपिला श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको २३ औं साधारणसभा तथा १२ औं अधिवेसनबाट कोपिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो । समितिको उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा सन्तबहादुर लामिछाने, सचिवमा शितल श्रेष्ठ, कोषाध्यक्षमा गीता खनाल र सहकोषाध्यक्षमा पुनम गुरुङ श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा बिकास नेपाली, काजिबाबु श्रेष्ठ (गाउँले), शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दिपक भण्डारी, र अनुप पाण्डे चयन भए । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उर्जा…
पुरा पढौ