समाचार

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताए । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले उच्च आर्थिक वृद्धि हासिल गरी समूचित वितरण प्रणालीको अवलम्बन गर्नुपर्ने बताए । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र ठूला पूर्वाधारमा राज्यको दायित्व हुनुपर्नेमा जोड दिँदै उहाँले कृषि, उद्योग, सेवा र पर्यटन निजी क्षेत्रलाई दिइनुपर्ने… पुरा पढौ

पोखराको मत गणना स्थलमा झडप

कास्की । पोखरा महानगरपालिका स्थित मतगणना स्थलमा झडप भैरहेको छ । विस्ततृ विवरण आउन बाँकी रहेको । पुरा पढौ

पोखरामा ३९३१३ मत गणना गर्दा धनराजलाई २ हजार बढीको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार बढी पु¥याएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ३५ मत पु¥याएका हुन् । हालसम्म ३९ हजार ३ सय १३ मत गणना सम्पन्न हुँदा आचार्यले १६ हजार ४ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १४ हजार ३ सय ८४ मत ल्याएर पछ्याईरहेका छन् पोखरात्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६ सय… पुरा पढौ

अन्तर्घातको आरोप लगाएर ममाथि राजनीतिक अपराधिकरण गरियो: पहारी

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष राजिव पहारीले पार्टीका केही व्यक्तिहरुले आफूमाथि अन्तर्घातको आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको आरोप लगाएका छन् । नेकपा एमाले कास्की जिल्ला सहईञ्चार्ज तथा गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका पहारीले आफूमाथि मिथ्या आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको बताएका हुन् । पहारीमाथि पोखराका मेयर पदका उम्मेदवार कृष्ण थापालाई हराउन अन्तर्घातको गरेको आरोप लागेको छ । एमालेका संगठन प्रमुख खगराज अधिकारी समूहले पहारीले अन्तर्घात गरेको आरोप लगाएको हो । सांसद पहारीका स्वकीय… पुरा पढौ

मुस्ताङको चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी

मुस्ताङ । मुस्ताङका चार स्थानीय तहमा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित भएका छन् । यसैगरी लो–घेकर दामोदरकुण्डमा एमालकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका छन् । त्यस्तै बारागुङ मुक्तिक्षेत्रको अध्यक्षमा एमालेका रिनजिङ नामगेल गुरुङ र उपाध्यक्षमा पनि एमालेकै ढिकी गुरुङ तथा थासाङको अध्यक्षमा एमालेको प्रदीप गौचन निर्वाचित भएका छन् । त्यस्तै घरपझोङको अध्यक्षमा नेपाली… पुरा पढौ

पोखरा ५ मा विष्णु बराल सहित एमालेको प्यानल नै विजयी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई पराजित गर्दै बिजयी भएका हुन् । त्यसैगरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् । पुरा पढौ

गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो । गैँडाकोटको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा ९एमाले०का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी हुन् । नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तनमा नगरप्रमुख समेत रहनुभएका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत… पुरा पढौ

पोखरामा एमालेका थापा भन्दा धनराज १७५२ मतले अघि

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार नजिक पुर्याएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ८ सय ४५ पु¥याएका हुन् । हालसम्म ३४ हजार ६ सय १६ मत गणना सम्पन्न हुँदा आचार्यले १४ हजार ३ सय ९्६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६… पुरा पढौ

व्यास–८ रिस्तीमा आज पुनः मतदान

तनहुँ । तनहुँको व्यास नगरपालिका–८ स्थित रिस्तीमा आज पुनः मतदान हुने भएको छ । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको मतदान हुन लागेको हो । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार गाविस भवन फेदी मतदान ९क० र ९ख० मा मतदान अधिकृत… पुरा पढौ

अर्जुनचौपारीको प्रमुखमा तिवारी र उपप्रमुखमा गुरुङ विजयी

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी भएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए । तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याएका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए । त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएका छन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई… पुरा पढौ