समाचार

पोखरामा धनराजले थापासँगको मतान्तर १ हजार २ सय ६५ पुर्याए

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार २ सय ६५ पु¥याएका हुन् । हालसम्म २० हजार ६ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ५ सय ४३ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ७ हजार २ सय ७८ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खराल ले १ हजार… पुरा पढौ

कास्कीको अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्षमा एमालेको जित

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन्। मतगणनाको आज विहान जारी अन्तिम परिणाम अनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली काँग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी बनेका हुन्न। केसीले ६ हजार ७ सय २२ मत ल्याउँदा कुँबरले ५ हजार ९ सय ५९ मत ल्याए। यस अघिको निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित भएका थिए। उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले ६ हजार ६ सय ०८ मतसहित विजयी बनिन्।… पुरा पढौ

पोखरामा थापाभन्दा आचार्य १२८५ मतले अगाडी

स्थानीय तह निर्वाचन २०७९ मा पोखरा महानगरको मेयर, उपमेयर पदमा गठबन्धले अग्रता कायम राखेका छन्। हालसम्म २० हजार ६ सय ६० मत गन्दा गठबन्धनका उम्मेदवार धनराज आचार्यले निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण थापालाई १२ सय ८५ मतले पछि पारेका छन्। आचार्यले ८ हजार ५ सय ६३ मत ल्याएका छन्। एमालेका थापाले ७ हजार २ सय ७८ मत ल्याएका छन्। त्यस्तै, उपमेयर पदका लागि गठबन्धकै तर्फबाट उम्मेदवार बनेकी कोपिला रानाभाटले पनि निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु गुरुङलाई ६ सय १५ मतले पछि पारेकी… पुरा पढौ

पोखरामा धनराजको अग्रता बढ्दो, एमालेका थापा ११३६ मतले पछि

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार १ सय ३६ पु¥याएका हुन् । हालसम्म १९ हजार ५ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ६ हजार ९ सय ४३ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ७ सय ४९ र स्वतन्त्रका… पुरा पढौ

इलेक्सन अपडेट्सः पोखरा महानगर मेयर पदमा गठबन्धनको ११३६ ले अग्रता

पोखरा महानगरपालिकाको जारी मत गणनामा गठबन्धनका तर्फबाट मेयर पदका धनराज आचार्यले अग्रता कायम राखेका छन्। हालैमात्र गरिएको अपडेट अनुसार १९ हजार ५ सय ६० मत गन्दा मेयर पदमा गठबन्धनका धनराज आचार्यले ११ सय ३६ मतले अगाडी रहेका छन्। हालसम्मको मत गणनामा आचार्यले ८ हजार ७९ मत ल्याएका छन्। मेयर पदकै प्रमुख प्रतिद्वन्द्वी कृष्ण थापाले ६ हजार ९ सय ४३ मत ल्याएका छन्। महानगरको उपमेयर पदका लागि पनि गठबन्धनकै अग्रता कायम राखेको छ। गठबन्धकी कोपिला रानाभाटले ४ सय ८० मतले अग्रता… पुरा पढौ

पोखरा–३ को वडाध्यक्षमा उदाससहित कांग्रेसको प्यानल बिजयी

पोखरा महानगरपालिका वडा नम्बर–३ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । मंगलबार विहान सम्पन्न मतगणनामा पोखरा–३ मा नेपाली कांग्रेस वडाध्यक्षसहित सबैमा प्यानल नै बिजयी भएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशमान उदास बिजयी भए । उनी नेकपा एमालेका उम्मेदवार विष्णुशंकर ख्वाउजुलाई ५०८ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी उदासले १ हजार १ सय २४ मत प्राप्त गरे भने पराजित ख्वाउजुले ६ सय १६ मत प्राप्त गरे । दुई खुल्ला सदस्यमा नेपाली कांग्रेसका नवीन आलेमगर १ हजार… पुरा पढौ

इलेक्सन अपडेट्सः पोखरा महानगरमा गठबन्धनकै अग्रता कायम

पोखरा महानगरपालिकाको जारी मत गणनामा गठबन्धनका तर्फबाट मेयर पदका धनराज आचार्यले अग्रता कायम राखेका छन्। एक घण्टा अगाडी प्राप्त सूचना अनुसार १८ हजार १ सय २० मत गन्दा गठबन्धनका आचार्यले प्रतिद्वन्द्वी कृष्ण थापालाई ८७१ म्तले पछि पारेका छन्। मेयर पदका आचार्यले ७ हजार ४ १४ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिद्वन्द्वी थापाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेका छन्। उपमेयर पदका कोपिला रानाभाटले एक सय ९५ मतको झिनो मतले अग्रता लिएकी छन्। रानाभाटले ७ हजार ६ सय ३३… पुरा पढौ

इलेक्सन अपडेट्सः पोखरा महानगरमा गठबन्धनकै अग्रता कायम

पोखरा महानगरपालिकाको जारी मत गणनामा गठबन्धनका तर्फबाट मेयर पदका धनराज आचार्यले अग्रता कायम राखेका चछन्। एक घण्टा अगाडी प्राप्त सूचना अनुसार १८ हजार १ सय २० मत गन्दा गठबन्धनका आचार्यले प्रतिद्वन्द्वी कृष्ण थापालाई ८७१ म्तले पछि पारेका छन्। मेयर पदका आचार्यले ७ हजार ४ १४ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिद्वन्द्वी थापाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेका छन्। उपमेयर पदका कोपिला रानाभाटले एक सय ९५ मतको झिनो मतले अग्रता लिएकी छन्। रानाभाटले ७ हजार ६ सय ३३… पुरा पढौ

पोखरा–४ को वडाध्यक्षमा पराजुलीसहित कांग्रेसको प्यानल बिजयी

पोखरा, जेठ ३ पोखरा महानगरपालिका वडा नम्बर–४ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार पोखरा–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका देवकृष्ण पराजुलीसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको हो । वडाध्यक्षमा कांग्रेसका पराजुली नेकपा एमालेका मदन मुल्मीलाई ६६ मतान्तरलेपछि पराजित गर्दै बिजयी भएका हुन् । बिजयी पराजुलीले ८२० मत प्राप्त गरे भने पराजित मुल्मीले ७ सय ५४ मत प्राप्त गरे । त्यस्तै, दुई खुल्ला सदस्यमा प्रकाश कोइराला ९६६, र सञ्जयकुमार श्रेष्ठ ९३०, महिला सदस्यमा… पुरा पढौ

आँधिखोला ५ मा एमालेका कृष्णप्रसाद पनेरु प्यानलसहित निर्वाचित

स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिका ५ मा नेकपा एमालेका कृष्णप्रसाद पनेरु प्यानल सहित वडाध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पनेरुले निकटम प्रत्यासी नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ५०५ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । पनेरुले १ हजार १०४ मत प्राप्त गर्दा पौडेलले ५९९ मत प्राप्त गरे । यस्तै राप्रपाका देवबहादुर बोगटीले ४० मत प्राप्त गरे । यस्तै दलित महिला सदस्यमा दुर्गा नेपाली (११११) महिला सदस्यतर्फ गोमा पौडेल पोखरेल (११२४) खुल्ला सदस्यतर्फ केदारनाथ पौडेल १०५५ र… पुरा पढौ