कास्कीको अन्नपूर्ण गाउँपालिका–१० को वडाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये नेकपा एमालेका कुमारप्रसाद गुरुङ, नेपाली काँग्रेसका गौतम गुरुङ, नेकपा माओवादी (केन्द्र) का विद्या वि.क. र मंगोल नेशनल अर्गानाइजेसनका जितबहादुर रानाले उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै, खुल्ला सदस्यका लागि ९, महिला सदस्यका लागि २ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुल्ला सदस्यका लागि नेकपा एमालेका अर्जुनबहादुर विश्वकर्मा र क्षेत्रबहादुर गुरुङ, नेपाली काँग्रेसका डम्बरबहादुर घर्ती र खिमबहादुर नेपाली, नेकपा माओवादी (केन्द्र) का सुकबहादुर…
पुरा पढौ