समाचार

कास्की अन्नपूर्ण–९ को वडाध्यक्षमा ३ जनाको उम्मेदवारी

कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ९ को वडाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये नेकपा एमालेका रमेश गुरुङ, नेपाली काँग्रेसका बलबहादुर कुँवर र स्वतन्त्रबाट मदनबहादुर मगरले उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै, खुल्ला सदस्य पदका लागि ५, महिला सदस्य २ र दलित महिला सदस्यका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुल्ला सदस्यका लागि नेकपा एमालेका जुविन्द्र मगर र हिमलाल जैसी, नेपाली काँग्रेसका चन्द्रकुमारी गुरुङ र खेमकुमारी मगर तथा नेकपा (एकीकृत, समाजवादी) का कृष्ण गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।… पुरा पढौ

कास्की अन्नपूर्ण–८ को वडाध्यक्षमा ३ जनाको उम्मेदवारी

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ मा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये नेकपा एमालेकी मिनाकुमारी गुरुङ, नेपाली काँग्रेसका विजय गुरुङ र नेकपा माओवादी (केन्द्र) का शरण बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै, खुल्ला सदस्यका लागि ६, महिला सदस्यका लागि ३ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुल्ला सदस्यका लागि नेकपा एमालेका दिनेश गुरुङ र टंकप्रसाद सुवेदी, नेपाली काँग्रेसका ज्ञानबहादुर क्षत्री र प्रविन गुरुङ, नेकपा माओवादी (केन्द्र) का जगतबहादुर बि.क. र लिलबहादुर कुँवरले उम्मेदवारी… पुरा पढौ

कास्की अन्नपूर्ण–७ को वडाध्यक्षमा ३ जनाको उम्मेदवारी

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये नेकपा एमालेका भरतमान गुरुङ, नेपाली काँग्रेसका कमल गुरुङ र नेकपा –एकीकृत, समाजवादी) का तिलबहादुर थापामगरले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, सो वडाका खुल्ला सदस्यका लागि ४, महिला सदस्यका लागि २ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुल्ला सदस्यका लागि नेकपा एमालेका पूर्णबहादुर थापामगर र राम गुरुङ, नेपाली काँग्रेसका गौप्रसाद गुरुङ र होमबहादुर थापामगरले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरि,… पुरा पढौ

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

कास्की । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कविता श्रेष्ठ निर्वाचित भएका छनु । बुधबार पोखरामा सम्पन्न समुहको छैठौं अधिवेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो । प्रेस काउन्सिलका सदस्य तथा सञ्चारिका समुह कास्कीका संस्थापक अध्यक्ष दुर्गा भण्डारी,नेपाल वार एशोसियसनका केन्द्रिय सदस्य विनिता नेपाली लगाएत निर्वाचन मण्डलले घोषणा गरेको समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला , महासचिवमा अनिशा श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा उमा आले मगर र सचिवमा कविता घर्तीमगर निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा… पुरा पढौ

अन्नपूर्ण केवलकार पोखराको फ्रि सटल बस सेवा सञचालन, बुद्द र यति एयरको बोर्डिङ पास लिई आउनेलाई १२ प्रतिशत छुट

पोखरा । अन्नपूर्ण केवलकार पोखरा प्रा।लि।ले केवलकार चढ्ने यात्रुलाई लक्षित गरी सटल बस सञ्चालनमा ल्याएको छ । निशुल्क सञ्चालन गरिएको सो बस सेवा बिहान साढे चारबजेबाट साँझ चार बजेसम्म सञ्चालन गरिने प्रालिले जनाएको छ । सूर्योदय अवलोकन गर्ने यात्रुकालागि बिहान साढे ४ बजेबाट नै बस सञ्चालन गर्न लागिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । केवलकारले जारी गरेको तालिका अनुसार सूर्योदयका लागि बिहान चार बजेर २५ मिनेटमा बस फिस्टेल गेट, चार बजेर ३० मिनेट जाँदा अम्बोट, चार बजेर ३५ मिनेट जाँदा… पुरा पढौ

पोखरा ३३ को वडाध्यक्षका लागि ७ पार्टी र २ स्वतन्त्र गरी ९ जना प्रतिस्पर्धामा

कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३३ को वडाध्यक्षका लागि ७ पार्टी र २ स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि एमालेका शिवप्रसाद आचार्य, कांग्रेसका रामचन्द्र अधिकारी, माओवादी केन्द्रका नरबहादुर फकामी मगर, जसपाका हेमबहादुर थापा पराजुली, नेकपा एसका टुकराज भण्डारी, राप्रपाका ओमबहादुर कार्की, मंगोल नेसनल अर्गनाइजेसनका नारायणबहादुर मगर तथा दुई स्वतन्त्र उम्मेदवार विदुरप्रसाद आचार्य र लोकनाथ पौडेलले उम्मेदवारी दिएका छन् । दुई खुल्ला सदस्यका लागि एमालेका शंकरबहादुर अधिकारी र विनोद भण्डारी, कांग्रेसका प्रकाश कार्की र कृष्णप्रसाद आचार्य, माओवादी… पुरा पढौ

पोखरा ३२ को वडाध्यक्षका लागि २ स्वतन्त्र गरी ६ जनाको उम्मेदवारी

कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३२ को वडाध्यषका लागि ४ पार्टी र २ स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि एमालेका खमबहादुर पुन, कांग्रेसका अक्कलबहादुर कार्की, माओवादी केन्द्रका भुवनीप्रसाद पौडेल, राप्रपाका नारायणप्रसाद सुवेदी तथा दुई स्वतन्त्र उम्मेदवार चन्द्रभुपाल तिवारी र निरुता विकले उम्मेदवारी दिएका छन् । दुई खुल्ला सदस्यका लागि एमालेका ध्रुव थापा र भीमबहादुर गिरी, कांग्रेसका तीर्थबहादुर सुयल र रविराज तिवारी, माओवादी केन्द्रका गोकुल विक र अर्जुन मल्ल, जसपाका हस्तबहादुर कुँवर, नेकपा एसका जितबहादुर भुजेल तथा… पुरा पढौ

पोखरा ३१ को वडाध्यक्षका लागि एक स्वतन्त्र गरी ५ जना प्रतिस्पर्धामा

कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३१ को वडाध्यक्षका लागि ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा एमालेका चिरञ्जिवी बञ्जरा, कांग्रेसका ढकनाथ कँडेल, मनेकपा एसका दीनानाथ ढकाल, राप्रपाका रामप्रसाद गुरुङ र स्वतन्त्रतर्फ कृष्णप्रसाद तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । दुई खुल्ला सदस्यका लागि एमालेका देवेन्द्रराज अधिकारी र विनोदमणी लामिछाने, कांग्रेसका नोचबहादुर गुरुङ र भरतराज तिवारी, माओवादी केन्द्रका भरतराज ढकाल र गणेशबहादुर विश्वकर्मा, नेकपा एसका शोमामोहन सुवेदी र कृष्णप्रसाद लामिछाने तथा राप्रपाका भोजराज लामिछाने र कमलराज तिवारीले… पुरा पढौ

पोखरा ३० को वडाध्यक्षका लागि एक स्वतन्त्र सहित ५ जनाको उम्मेदवारी

कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३० को वडाध्यक्षका लागि ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि एमालेका सोमनाथ बास्तोला, कांग्रेसका दुर्गाप्रसाद सुवेदी, माओवादी केन्द्रका बासुदेव लामिछाने, राप्रपाका पृथ्वीनारायण कुँवर र स्वतन्त्रतर्फ सुजन कमरले उम्मेदवारी दिएका छन् । दुई खुल्ला सदस्यका लागि एमालेका नवराज भट्टराई र प्रेमराज बसौला, कांग्रेसका मंगलकाजी मानन्धर र विनोदप्रसाद लामिछाने, माओवादी केन्द्रका भविन्द्र पुन र दयाराम तिवारी, नेकपा एसका राजकुमार श्रेष्ठ तथा राप्रपाका डिल्लीराम बास्तोला र कुलबहादुर नेपालीले उम्मेदवारी दिएका… पुरा पढौ

पोखरा २९ को वडाध्यक्षका लागि ४ जनाको उम्मेदवारी

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २९ को वडाध्यक्षका लागि ४ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि एमालेका श्रीप्रसाद गुरुङ, कांग्रेसका सुदेव गुरुङ, माओवादी केन्द्रका रामजी पौडेल र राप्रपाका ओमबहादुर थापा मगरले उम्मेदवारी दिएका छन् । दुई खुल्ला सदस्यका लागि एमालेका क्षेत्रबहादुर गुरुङ र कालिदास पोख्रेल, कांग्रेसका सन्तोष हमाल र मानेन्द्र कुमाल, माओवादी केन्द्रका मोहनसिंह गुरुङ र धनबहादुर कामी तथा राप्रपाका शिवमणी भट्टराईले उम्मेदवारी दिएका छन् । एक महिला सदस्यका लागि एमालेकी निर्मला पौडेल, कांग्रेसकी शिरमाया गुरुङ, माओवादी… पुरा पढौ