कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१७ को वडाध्यक्षमा एक महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा उम्मेदवारी दिनेमा एमालेकी राधिकाकुमारी शाही योगी, कांग्रेसका देवराज आचार्य, माओवादी केन्द्रका ओमबहादुर पौडेल, जसपाका चन्द्रबहादुर आले,नेकपा एसका झपिन्द्रराज रेग्मी, राप्रपाका धनविक्रम मल्ला, जनमोर्चाका रामप्रसाद शर्मा (पौडेल) र स्वतन्त्र उम्मेदवार दीपेन्द्र बरालले उम्मेदवारी दिएका छन् । दुई खुल्ला सदस्यका लागि एमालेका विक्रम गुरुङ र शिवराम भण्डारी, कांग्रेसका विनम गुरुङ र विक्रम भण्डारी, माओवादी केन्द्रका भुवानीप्रसाद भट्टराई र शालिकराम देवकोटा, नेकपा एसका गोविन्द बराल तथा…
पुरा पढौ