कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को वडाध्यक्षमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये नेकपा एमालेको तर्फबाट चुडामणि अधिकारी, नेपाली काँग्रेसबाट पिताम्बर भण्डारी, नेकपा माओवादी (केन्द्र) बाट वेदप्रसाद शर्मा, जनता समाजवादी पार्टी नेपालबाट महादेव भण्डारी, नेकपा (समाजवादी, एकीकृत) बाट जगननाथ अधिकारी, राप्रपाबाट पुष्पराज भण्डारी र स्वतन्त्रबाट खगराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, खुल्ला सदस्यका लागि १०, महिला सदस्यका लागि ४ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुल्ला सदस्यका लागि नेकपा एमालेको तर्फबाट कृष्णप्रसाद भण्डारी र देवराज…
पुरा पढौ