पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२२÷२३ को अध्यक्षमा राजाराम पौडेल निर्वाचित भएका छन् । पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक तथा क्लवका संस्थापक अध्यक्ष समेत रहेका क्लष्टर १४ प्रमुख सन्तोष घिमिरेले जानकारी दिए । पत्रकारिता क्षेत्रमा क्रियाशिल पौडेल वर्ष २०२१–२०२२ को प्रथम उपाध्यक्ष थिए । क्लबको प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा टिका बहादुर लम्साल, कोषाध्यक्षमा महेश सुनार, सहसचिवमा हेमराज तिवारी र सह…
पुरा पढौ