पोखरा । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले बृहत सरसफाई एवं सफाई समाग्री सहयोग गरेको छ । २०६३ मा स्थापना भएको सहकारीले सामाजिक उत्तरदायित्व का विविध कृयाकलाप, रेडियो सराङ्गकोट, बचत तथा ऋण कार्य गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि सीले संगममार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछानेलाई सफाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो। संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार इन्द्रकमल मानन्धर, सचिब कुल प्रसाद सुबेदी,…
पुरा पढौ