गण्डकी प्रदेशको मौरीपालन महासंघको अध्यक्षमा नवलपुरका मौरीपालक किसान चण्डिकाप्रसाद लामिछाने चयन भएका छन्। गण्डकी प्रदेशका विभिन्न जिल्लामा ब्यवसायिक रुपमा मौरि पालन गरी मह उत्पादन गर्दै आएका कृषकहरुको साझा संस्था महासंघ गण्डकीको हालै सम्पन्न अधिवेशनबाट लामिछाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। समितिको वरिष्ठ उपाअध्यक्षमा लमजुङका धुवबहादुर दुरा, महासचिवमा कास्कीका जिवनाथ लामिछाने, सचिवमा बाग्लुङका धनप्रसाद सापकोटा र कोषाध्यक्षमा तनहुँका नन्दराज थापा छन्। सदस्यहरुमा पर्वतका भगवान आचार्य, तनहुँका सुरज वाग्ले, तनहुँकै सोमबहादुर पुलामी मगर, कास्कीकी कविता क्षत्री, कास्कीकै सिता सुवेदी, बाग्लुङका दिनेश खत्री…
पुरा पढौ