अन्नपुर्ण आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः रेनु थापा लामिछाने चयन भएकी छन । संस्थाको बुधबार सम्पन्न १३औ अधिवेशन तथा २६औं साधारण सभाले ढकालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरको हो । सस्थाको उपाध्यक्षमा गोमा पगेनी चयन भएकी छन् । यस्तै सचिवमा चन्द्रकला घिमिरे पहारी, कोषाध्यक्षमा ऋषिमाया पहारी, सहसचिवमा उर्मिला ढकालच चुनिएकी छन् ।यस्तै सदस्यहरुमा सीता पौडेल, भुमी जिसी, जानुका पौडेल, विष्णु पौडेल, मीठु गिरी, सिता ढकाल, रमा शिवभक्त्ी, तारा रेग्मी, कमला…
पुरा पढौ